अपाङ्घले पनि केहि गर्न सक्छन् भने उदारण स्याङ्घजाकि गिता भुषाल बनेकिछन्

 

 

काठमाडाै ,पाैष ०२।    स्याङ्घजाको डोडुवा गाँउमा जन्मिदै अपाङ्घ जन्मिएकी  गिता भुषाल जो अहिले आफैले हाते खेलौना बनाएर आफ्नो गुजारा चलाउदै आएकी छन् ।उनी  काठमाण्डेो महल अगाडी बिभिन्न हाते समान बनाएर आफ्नो जिबिकाे पार्जन गदै  आएकि छन्। उनि सडकमा बसेर कसैसंग मागेर हैन  आफैले केही गर्नुपर्छ भने सोाचाईले सिप सिकेर आत्मा निर्भर बनेकाे बताउछिन्।अपाङ्घ भएर पनी इच्छा शक्ति भए पछी शारिरिक अपाङ्घताले छेक्दैन भन्ने उदाहरण बनेकि छन् । उमेरले २४ बर्षिया गिता स्याङ्घजाको डोडुवा गाँउमा जन्मिनु भएकाे थियाे उहाँका जन्मजात नै दुवै खुट्टा थिएनन्।सानै देखि अपाङ्घ उहाँ आफै सिप सिकेर आफु जस्तै अरु शारिरिक अपाङ्घता भएका व्यक्तिलाइ पनि केही सयाेग गर्न सकिन्छकि भनि आफुले सिप सिकेर अहिले म भन्दा बढी अपाङ्घता भएका व्यक्तिलाइ आफुले  दिन भरी समान बेचेर कमाएकाे पैसाले खानालाई दाल चामल किनि दिने गरेको बताउछिन  ।

बिभिन्न कपडाका हाते खेलौना बनाएर अहिले आफ्नो जिबिका पार्जन गर्दै गरेको बताउ छिन । उहाँ हुँयिल चियरको साहायताले याताउति हिडडुल गर्ने गर्नुहुन्छ अपांङ्घ सेवा केन्द्र तारकेश्वरबाट सुन्धारसम्म आउदा गाडीले अपाङ्घलाई हाल्न नमाने हुँदा कहिल्यै काँही समस्या हुने गरेकाे बताउन छिन ।अपाङ्घलाई गरिने बिभेदले गर्दा धेरै दुख लाग्ने गरेको बताउ छिन पैसा हुँदा टयाक्सी चढ्ने पैसा नहुदा समस्या हुने बताउ छिन।गाडीमा चढ्दा अर्काको सहायता चाहिने भएकोले गर्दा समस्या हुने बताउनु भयो । उहाँका ५ भाईबहिनी मध्ये माईली गिता जन्मिदै  अपाङ्घ भएर २०५२ सालमा जन्मिएकी थिइन ।काठमान्डौको जोरपाटी वाट एस.एल.सि. पास गरेको बताउछिन। उहाँको पाँच भाई वहिनीमा आफु माहिली भएको बताउ छिन ।  जेठा दाई पछी जन्मेकी आफु जन्मिदै दुईटै खुट्टा खुट्टाको आकार मात्र भएको बताउछिन । शारिरको सम्पुर्ण भाग सारै सानो भएको छ ।अरु मान्छेको तुलनामा हेर्दा खेरी उहाँको शरिरका कुनै अङ्घहरुको विकास नभएको देखिन्छ उहाँको उचाई र शरिर हेर्दा त सानो बच्चा जस्तै देखिन्छिन  । 

 

 

उहाँले नै बनाउनु भएको हातेसामान एकदमै राम्रो आकषर्ण र टीकाउ र कलात्मक पनि छन्। त्यही किन्न मान्छेले उहाँले तोकेको रेटमा भन्दा पनि उहाँको शारिरीक अवस्था देख्दा मान्छेहरूले मुल्य भन्दा बढि दिएर सामान किन्ने गरेकाे बताउछिन। बिभिन्न किसिमका आर्कषण समान बनाएर अपाङ्घले पनी केही गर्न सक्छ भन्ने उदाहरण देखाएर सामाजमा केहि गर्न सकिएन भनेर बिदेशीने नेपाली युवाका लागि प्रेरणाको स्रोत पनी बनेकि छन् ।

इच्छा शक्ति भएपछी के गर्न सकिदैन भन्ने एउटा उदारण बनेकिछन् स्याङ्घजा घर भएकी  गिता अपाङ्ले बाटोमा मागेर हैन आफुले नै केही गरेर खानुुपर्छ । भन्ने सोचाईले आफुले सिप सिकेर नै आफै आत्मा निर्भर भएकाे बताउछिन।अपाङ्घले पनि केही गर्न सक्छन् भन्ने सोचाईले आफुले गर्न सक्ने हाते सिप सिकेर अहिले आत्मनिरभर भएकाे बताउछिन्। आफु जस्तै अरू अपाङ्घले पनि केहि सिप सिकेर आफैगरि खान उनिहरूलाइ सुझाब दिन्छिन आफुले जस्तै सक्ने केही तालिम सिकेर पछि कसैसँग बाटोमा मागेर खानु पर्दैन  नबाटाेमा बस्नु पर्ने नअरुसँग हात थाप्नु पर्ने कसैको पनी भरमा पर्नु हुदैन। मानिस अपाङ्घ भएर पनी सपाङ्घ जस्तै केही गर्न सकिने र कसैबाट पनी घृणित हुन नपर्ने कसैको भरमा  बाच्नुपनि पर्दैन आफुले केही गरेर आफ्नो जिवन सुखमय बनाउन अपाङ्घले पनि केही गर्नु पर्छ, र केहि गर्न पनि सक्छाै।

 

 अपाङ्घले  पनि  ज्ञान, सिप,सिकेर केहि गर्न सक्छन् उनिहरूमा पनि क्षमताकाे कमी हुदैन भने उदारण  म अपाङ्घ भए पनि मबाट सबै  सअपाङ्घले सिक्दा हुन्छ। अपाङ्घले केहि गर्न सक्दैन भनेर निशास हुनु पर्दैन । अपाङ्घ भएका व्यक्तिकाे  पनी केही न केही क्षमता हुन्छ । उहाँहरुले पनी अवसर पाए समाजमा सहज तरिकाले जिवन जिउन सक्छन । वहाँको क्षमता पता लगाएर केही गर्न सक्नूहुछ तेही अनुसारको सिप सिकाउदा उनीहरुमा पनि आफुमा केहि गर्न सकिने रहेछ भनेर आत्माबल बढ्नुका साथै आफै निर्भर भएर बाच्च सक्दछन् । यसमा राज्यका सम्वधित निकायले यस्ता अपाङ्घता भएका व्यक्तिलाई उनीहरुको क्षमता अनुसार सिप सिकाउन सयोग गरेको खण्डमा उनीहरु पनी आफ्नाे जिबनमा केही गरेर खाना सक्छन्  ।