एनसेलको फन डे फ्यामिली कार्यक्रम सम्पन्न

 
काठमाडाै,बैशाख ८।  बिगतका बर्षहरु झै एनसेल ले यो बर्ष पनि एनसेल फन डे फ्यामिली कार्यक्रम सम्पन्न गरेको छ।शनिबार चावाहिलको चुच्चेपाटिमा रहेको हयात होटेलको सभा परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो भने दर्शकहरुले आफ्नो परिवारसँग नाचेर मनोरञ्जन गरेका थिए।दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिनका लागी विभिन्न खेलहरु खेलाइएका थिए भने खेल जित्ने बिजेताहरुलाइ उचित पुरस्कारको ब्यबस्था गरिएको थियो।यो अवसरमै ग्राहकलाइ एनसेलले  4G  सिम सित्तैमा बितरन गरेको छ।उक्त सिममा  1GB डाटा र ब्यालेन्स पनि रहेको कुरा जनाइएको छ।