मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

काठमाडौँ, बैशाख १७ । मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट ९फास्ट ट्र्याक० बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

 

निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ ।

 

समितिले निर्माण कम्पनीसँग सम्झौता रद्ध गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव ल्याइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा  छ।