बाजुराबाट कैलालीको लागि छुटेको बस अछाममा दुर्घटना ४ जना घाइते,तीनको अवस्था गम्भीर

अछाम,चैत्र ९। बाजुराबाट कैलालीको लागि छुटेको मालिका यातायातको ना १ ख ४४ १० नम्बरको बस अछामको चौरपाटी गाउँपालिका वडा नं. ७ मार्कुमा बस दुर्घटना भएको छ ।

 

दुर्घटनामा परि ४ जना घाइते भएका छन् ,भने तीन जनाको अवस्था गम्भीर रहेको रहेको प्रहरीले जानकारी दिएको छ।

 

३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि कैलाली रिफर गरिएको र एक जनाको अछाममै उपचार भइरहेको अछाम प्रहरीले जनाकारी दिएको छ ।