कालीकोटमा चट्याङले घरबार बिहिन परिवारलाइ गाउँपालिका अध्यक्ष बमले गरे सहयोग

कमल कोपीला

कालीकोट,बैशाख ५ । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

 

उनिहरु भन्छन एक प्याकेट नुन चार परिवारलाई बाँडने चलन भएको पलाँतामा एक लिटर तेल पनि धेरै परिवारलाई बाँडिएको पाइन्थ्यो । दुई मुठी मुसुरोको दाल परेको हुन्थ्यो । उनी भन्दै थिए एक पाकेट नुन तीन चार परिवारलाई बाँडिएको हुन्थ्यो । त्यो पनि कतिपय लाई दीन्छौ भन्ने तर नदीने राहत दिनुअघि फोटो खिचेर फारम भराइहाल्ने चलन रहेको अंख महताराले बताए ।

 

यसैलाई लक्षित गर्दै पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाले एका बिहानै खाधान्न सामान लिइ पलाँता चारमा पुगे कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंगलबार बिहान करीब ८ बजे परेको चट्याङले घर भत्काई गगनशिह महताराको घरमा क्षेति पुर्याएको थियाे।

 

उनिहरु लाई खान लाउन समेत समस्या भयको थाहा पाउना साथ पलाँता गाउँपालिका अध्यक्ष ब्यक्तीगत खाधान्न सामान लिएर गाउँ पुगेका थिए । आठ परीवारहरुलाई एक- एक बोरा चामल, दुई पाकेट तेल घर क्षति पुग्ने परीवारहरुका लागी पाल र  प्रत्येक घरलाई पाँच केजि नुन बितरण गरिएको चार नम्मरका वडा अध्यक्ष ऐन राज महताराले बताए । सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेको कारण खाद्यान्न सामान लिन समेत गार्हो भएकाले खच्चरमा खाद्यान्न सामान बोकी आफै पुगेका हुन ।

 

 

सोमबार करीब ३१८ घरधुरीमा जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिदै बमका अनुसार राहत लिनका लागि राहत सामग्रीमा चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री रहेका छन् । स्तानिय रतन महताराले भने पलाँताले यो भन्दा अघी यस्ता नेता पायौ न त भोलि पाउने छौ ।

 

गाउँपालिका अध्यक्षले भगवानको काम गर्ने गरेको बताए । उहालाई आफ्नो साथ सपोट सधै भरी रहने समेत बताय । स्थानिय बिरजित रोकायाले सरकार यतै रहेको शिह दरबारको काम गाउँमा भनेको सत्य भयको आफुले महसुस गरेको बताए।।