चीनसँगको व्यापार युद्धको बीचमा आयो कोरोनाभाइरस,ट्रम्पले भने कहाँबाट आयो मलाई थाहा छ ?

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस चिनले नै फैलाएको समयबारे कुरा गरेका छन् ।

ट्रम्पले भने, ‘कोरोनाभाइरस यस्तो समयमा फेलिएको हो जब चीनसँग व्यापारयुद्ध सुरु भएको थियो ।उनले चीनमाथि आफूजस्तो कडा नीति कसैले पनि नअपनाएको बताएका छन् ।

उनले भने थाहा छैन, अचानक बीचमा कहाँबाट यो अदृश्य दुश्मन आयो । मलाई लाग्छ कि यो कहाँबाट आयो हामीलाई थाहा छ । हामी यो बारेमा कुरा गर्नेछौं । सायद धेरै नै ।एजेन्सी,