दैलेखको आठबिस नगरपालिका की ६ बर्षीया बालिका बिपना कठायतलाई उपचार गर्न आर्थिक सहयोगको लागि अपिल

– उमेश सिंह कठायत

काठमाडाैं,मंसिर २३। कर्णाली प्रदेशकाे दैलेख जिल्ला आठबिस नगरपालिका वडा नम्बर ७ मा जन्मिएकी ६ बर्षीया बालिका बिपना कठायतलाई छाला रोगकाे उपचार गर्न घर परिवारकाे आर्थिक अभावले अहिले  उनकाे जीवन अस्पतालकाे बेडमा अझै कष्टपूर्ण हुँदै गएकाे छ। 

 

 दुर्गम गाउँमा जन्मिदाकाे पिडा र गरिव भएर जन्मिदाकाे पिडा अहिले सानी नानीले भाेक्दै छन्।  आफू सङ्ग भएको आफन्त नातागोता छरछिमेकी इस्टमित्र सबैसँग रिण निकालेर पनि उपचार गराउन अझै सकिएन अझै उपचारको लागि आर्थिक अभावमा अस्पतालकाे सैहियामा छट्पटी रहेकी छन्।  

देश तथा बिदेशमा बस्नु हुने सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनी समाजसेवी सामाजिक संघ -संस्था संगठन ट्रस्ट परोपकारी मन भएका सम्पुर्णमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरि नानीकाे जीवन बचाउन नानीका  आमा,बुबाले अपिल गर्नु भएको छ। 

 

तपाई हाम्रो सानो -सानो सहयोगले यो कलिलो नानीले नयाँ जीवन  ( पुनर्जीवन ) पाउने छन्,भने एक छाक खाजा खर्च कटाएर भए पनि सानि नानीलाइ सहयाेग गरि दिन हार्दिक अपिल गर्दछाै ।  

यो नानी भविष्य कि कर्णाधार हो ? थोपा थोपा मिलेर समुन्द्र बन्छ।

सहयाेगकाे लागि प्रत्यक्ष भेटघाट गर्न चाहनु हुन्छ भने  अहिले नानीकाे कान्तिबाल अस्पतालमा उपचार भैरहेकाे छ। 

मोबाइल नम्बर :-९८६६८९५७१८  
खाता वाला को नाम :- रमेश कठायत   
बैंक नाम :- NIC Asia bank Kathmandu kritipur branch
खाता नम्बर :-   ३९८७९५५३१०८५२४०१