यो समयमा गर्भमा बसेको बच्चा निकै भाग्यशाली हुन्छन् ?

एजेन्सी । हामिले भन्ने गर्छौ नि, भग्वान शिवले हाम्रो परिवारमा वर कि पिपल दान गर्नुहुन्छ । परिवारमा बच्चा हुनु निकै आवश्यकता हो। बच्चा बिना संसार सृष्टी अधुरो हुदै जान्छ । विवाहित पुरुष र महिलाको जोडीले आमा बुबा बन्ने सौभाग्य प्राप्त गर्दछन् ।

 

गर्भाधान: गर्भधारण गर्ने विधिलाई गाह्रो महसुसको साथ लिइन्छ भने यसले आत्मामा पापहरूलाई बिनास गर्छ। गर्भाधानको लागि शुभ समय, नक्षत्र, दिन र ग्रहहरूको साथले यसलाइ उलेखन गरिएको छ । त्यसैले, बच्चाको स्वास्थ बलियो, बलवान, लगायत अन्य शक्ति परिवारको सदक्ष्यले यस्ता नियमहरूको पालना गर्नु निकै महत्व हुन्छ।

 

पुरुष र महिला: विवाहित पुरुष र महिलाको जोडि निकै शक्तिशालि मानिन्छ । पुरुष र महिलाको सम्बन्धका कारण नै यो सृष्टी चल्दै गएको छ। श्रीमान र श्रीमतीका सम्बन्धको उद्देश्य गर्भाधान हुन्छ । केहि विशेष नियमहरू रहेका छन् श्रीमान श्रीमतिको, जसबाट केवल राम्रो आत्माले मात्र महिलाको गर्भमा प्रवेश गर्न सक्छन् ।

 

मनुस्मृति र गरुण पुराण: जब महिला महिनावारी हुन्छन्, तब महिनावारीको पाँचौं दिनमा, महिलाहरु शुद्ध हुन्छिन् र धार्मिक काम गर्न बाहेक, घरेलु जीवनका सबै सुख र आनन्दहरू लिन सक्छिन्। महिनावारी भएको शुरुको समयमा उनीहरु आफ्नो पतिबाट टाढा बसेर पूर्ण रुपमा ब्रह्मचर्यको नियम राखेका हुन्छन्।

 

महिनावारीको आठौं दिन गर्भधारणको लागि सबैभन्दा उपयुक्त हुन्छ। महिनावारीको चौधौं दिन शुभ मानिन्छ भने आठौं दिन गर्भमा बसेका बच्चाहरू निकै नै भाग्यशाली तथा योग्य हुन्छन् । यदि ८ दिन गर्भधारण हुन्छ भने हुनेवाला बच्चाले उनको परिवारको इज्जत र समाजका लागि शिर उठाएर हिड्छ।

 

दिन र तिथि:गर्भधारणका लागि सोमबार, बुधवार, बिहिबार र शुक्रवारलाई बिशेष दिन मानिन्छ। त्यसै गरि अष्टमी, दशमी र बाह्रौं तिथिलाई पनि निकै शुभ मानिन्छ। गर्भाधानको समयमा, पुरुष अथवा महिलाको चन्द्र शक्तिशाली छ भने उनीहरुका बच्चा पनि सर्वश्रेष्ठ हुने गर्दछ। गर्भाधान, १६ संस्कारहरू मध्ये पहिलो, जसमा आत्मा गर्भमा आउँदछ र यसैबाट जीवन र निधनको सिलसिला सुरु हुन्छ।