कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै

काठमाडौं,फागुन २०।नेपाली कांग्रेसले आज दिउँसो पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिएका छन्।

 

जस अनुसार सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवाले बोलाएका छन्।

 

 

कांग्रेसले भोलि शुक्रबार पार्टी संसदीय दलको बैठक पनि राखेको छ । २३ फागुनमा संसद बैठक बस्न लागेको अवस्थामा देउवाले पार्टी पदाधिकारी तथा संसदीय दलको बैठक बोलाएका हुन् ।