विप्लव नेकपा र माओवादी केन्द्रबीच भएको यस्तो छ, ३ बुँदे सहमति

काठमाडौँ,फागुन २९। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति भएको छ।

 

शनिबार दुई पार्टीको संयुक्त बैठकले ३ बुँदे सहमति गरेको हो। सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी गराउने भनिएको छ।

यस्ताे छ, ३ बुँदे सहमति