खेलको पहिलो हाफमा जोर्डन १–० ले अगाडी

काठमाडौ,जेठ २४। विश्वकप छनौट खेल अन्तर्गत जारी खेलको पहिलो हाफमा नेपालविरुद्ध जोर्डनले १–० गोलले अगाडी रहेको छ ।

 

 

खेलको २३ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जोर्डनले नेपालविरुद्ध १–० को अग्रता लिएको हो । कुवेतमा जारी खेलमा दुबै टोलीले आकर्षक प्रदर्शन गरिरहेका छन् ।