प्रधानमन्त्री ओली कनि गए शीतलनिवास यस्तो छ, कारण

काठमाडौं,जेठ २४। प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी भर्खर्र त्यहाँ पुगेका हुन् ।

 

 

अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। भेटबारे कारण नखुलेको बतायो।