कक्षा ११ र १२ को परीक्षाको फारम भर्ने म्याद असार २० गतेसम्म (सूचनासहित)

काठमाडौ। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र कक्षा १२ को परीक्षाको फारम बुझाउने म्याद थपिएको जनाएको छ।

 

अब असार २० गतेसम्म दोब्बर दस्तुर सहित परीक्षा आवेदन बुझाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। स्कूलहरुले बोर्डका सम्बन्धित कार्यालयमा फाराम बुझाउन सक्नेछन।

 

२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।