दार्चुला घटनाको विरोधमा अखिल (क्रान्तिकारी) ले भोली भारतीय राजदुतावास घेराउ गर्ने

काठमाडौँ । साउन १५ गते भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटेर एक नेपाली महाकालीमा बेपत्ता भएको घटनाको विरोधमा अखिल (क्रान्तिकारी )  केन्द्रि समितीले  लैनचौरस्थित भारतीय राजदुतावासमा घेराउ गर्ने भएको छ ।

 

 

सो घटनामा संलग्न अपराधीलाइ कारबाहीको माग गर्दै अखिल (क्रान्तिकारी) ले भोली सोमबार दिउसो १२ बजे विरोध प्रदर्शन गर्ने तयारी गरेको हो ।