बाजुरा काङ्ग्रेसका युवा नेता सरोज ब.शाहीले १४ औं केन्द्रिय महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी घोषणा

बाजुरा । नेपाली काङ्ग्रेस बाजुराका युवा नेता सरोज बहादुर शाहीले १४ औं केन्द्रिय महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवार घोषणा गरेका छन्।

 

 

नेपाली कांग्रेस केन्द्रीय तरुण बिभाग विदेश क्षेत्र समन्वय समितिका केन्द्रीय सदस्यसमेत रहेका शाहीले युवा पंत्तिलाइ अगाडी बढाउन अत्यधिक बहुमतले विजयी गराउन सबैलाइ आग्रह गरेका छन्।  

 

 

शाहीको जिल्लादेखि केन्द्रसम्मका सम्पूर्ण नेताकार्यकर्तासँग समधुर सम्बन्ध र सक्रियता रहदै आएको छ ।

 

 

त्यस्तै नेपाली काँग्रेस बाजुरा जिल्ला स्वामिकर्तिक गाउँपालिका वडा नम्बर ३ को वडा अधिबेशन सर्बसहमतिमा सम्पन्न भएको शाहीले जानकारी दिएका छन्।

 

उनले भने क्षेत्रीय प्रतिनिधिमा १६ जना सर्वसहमत निर्वाचित भएका छन्। सबै जनालाइ भोट गरि केन्द्रिय हमाधिवेशन प्रतिनिधिको लागि निर्वाचित गरि दिन सम्पूर्णलाइ अनुरोध गर्दछौं। 

यस्ताे छ, क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति 

१.देविलाल खत्री – सभापती

२.सरोज बहादुर शाही

३.दयाल बहादुर शाहि

४. रतन बहादुर शाही

५.पुण बहादुर शाही

६. दिनेश शाही

७.जिवन शाही

८. महेस कटेल

९.अन्तिम शाही

१०.नन्दलाल बिक

११ .नन्दा विक

१२.पुल्तिसरा शाही

१३. तुलसी गिरी सिंह

१४.अप्सरा शाही

१५.साउनि कटेल

१६.गोमा पाण्डे