एमाले नेता देवीप्रसाद ज्ञवालीलाई पितृशोक

चितव ।  नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज देवी प्रसाद ज्ञवालीलाइ पितृशोक परेको छ। उनका पिता बालकृष्ण ज्ञवालीको १०० वर्षको उमेरमा आफ्नै निवास भरतपुर महानगरपालिका वडा नम्बर ४ , लक्ष्मीपुरमा निधन भएको छ।
 
 
 
 
 
उहाँ लामो समयदेखि बिरामी पर्नुभएको उहाँका कान्छा छोरा विष्णु ज्ञवालीले जानकारी दिए। मृतक ज्ञवालीका तीन छोरा र दुई छोरी हुनुहुन्छ।
 
 
 
 
 
उहाँको अन्तिम संस्कार मध्यान्ह १२ बजे शिवघाटमा हुने कान्छो छोरा विष्णु ज्ञवालीले जानकारी दिए।