परम्परागत पहिरनमा थारु युवती

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८, नौखरीका परम्परागत पहिरनमा थारु युवती । परम्परागत पहिरनमा युवतीको आकर्षण रहेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरुः रासस