सरकारले बढायो दूधको मूल्य

काठमाडौं ।मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको छ।  

 

 उनका अनुसार किसानको लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसाले बढाइएको छ । अब किसानले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पाउनेछन् ।

 

उपभोक्ताका लागि भने दूधको प्रशोधित मूल्य दुग्ध विकास संस्थानले निर्धारण गर्ने छ ।