नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठनले गर्यो बानेश्वरमा ‘एमसिसीको स्वाहा

काठमाडौं।नेकपा (एकीकृत समाजवादी )पार्टी निकट विद्यार्थी संगठनले एमसीसी नेपालको हितमा नरहेको भन्दै नयाँ बानेश्वरमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरेको छ।

 

 

  विद्यार्थी संगठनले विरोध स्वरुप संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा वैदिक विधि अनुरुप एमसीसी स्वाहा कार्यक्रम गरेको हो ।

 

 

उनीहरुले एमसीसी नेपाल र नेपालीको हितमा नरहेकोले स्वीकार गर्न नहुने बताएका छन्।तर सत्ता गठबन्धनको आइतबारको बैठकले सदनमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ।