निर्वाचन सशक्त बहिस्कार गर्ने क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेशको निर्णय

दाङ, भालु्वाङ । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको पूर्ण बैठक मंगलबार भालुबाङ्गमा रहेको होटल एभरल्याण्डमा सम्पन्न भएको छ । प्रदेश सेक्रेटरी संकुलको अध्यक्षातामा सम्पन्न बैठकको प्रमुख अतिथि स्थायी कमिटी सदस्य राम सिहं श्रीषको उपस्थितिमा भएको हो।

 

 

 

 

 

बैठकले प्रतिगामी रज्यव्यास्थाले घोषणा गरेको कथित निर्वाचनलाई ससक्त रूपमा बहिस्कार गर्नुपर्ने पार्टीको निर्णयलाई कार्यान्वयनमा जोड दिनुपर्ने बिषयमा आवश्यक निर्णय गरिएको छ ।

 

 

 

 

भष्टाचार , महङ्गी बेथितिले थला परेको अवस्थामा फेरि चुनावको नौटङ्काी गर्दै कसरी राष्ट्रलाई ब्रमलुट गर्ने र असफल बनाउने षड्यन्त्रमा लागेका दलाल विदेशीका मतियारलाई परास्त पार्नु पर्ने बिषयमा छलफल भएको सेक्रेटरी संकुलले जानकारी दिनुभयो ।