क्रान्तिकारी माओवादीले कथित स्थानीय तहको नीर्वाचन बहिष्कार गर्न पोष्टर सार्वजनिक,प्रचारप्रसार गर्न सम्पूर्णमा अनुरोध

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय कार्यालयले कथित स्थानीय तहको नीर्वाचन बहिष्कार गर्न पोष्टर सार्वजनिक गरेको छ।

 

 

 

देशभक्त, प्रगतिशील, वामपन्थी शक्ति र आदरणीय जनसमुदायलाइ कथित निर्वाचन बहिष्कार गर्न अपिल सहित पोष्टर सामाजिक संजञ्जालमा प्रचारप्रसार गरेर सहयोग गरिदिन सम्पूर्णमा आग्रह गरिएको छ।

 

 

 

पोष्टरलाई जतिसक्दो मात्रामा विभिन्न सामाजिक सञ्जालको उपयोग गरेर प्रचारप्रसार गर्न पार्टी केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।