उच्च अदालत पोखराले पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न आदेश

काठमाडौं। उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहलाइ दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

 

 

 

जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

 

 

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको छ।