दुर्घटना न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम

काठमाडौं । योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति दोलखाले सवरी दुर्घटना न्युनिकरण गर्ने संयुक्त जनचेतनामूलक कार्यक्रम गरेको छ ।

 

 

 

समन्वयमा योगदान दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरीसँग संयुक्तान उक्त जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

 

 

 

समन्वयमा योगदान दिवसको अवसरमा ‘ट्राफिक नियम पालना गरौं, सवारी दुर्घटना हुनबाट जोगिऔं’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

 

 

 

कार्यक्रममा ट्राफिक प्रहरी, सवारी चालक र जनपथ प्रहरीको उपस्थिति रहेको थियो । सदरमुकाम चरिकोटको सातदोबाटोबाट प्लेकार्ड, व्यानर बोकेर बजार परिक्रमा गरिएको थियो ।