नवीनतम प्रयास समाजिक संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन,२७६ जनाको उपचार

गोदावरी नगरपालिका र चापागाउँ मेडिकल हलसँगको समन्वयमा सम्पन्न शिविरमा ल्याब परीक्षणलगायत थप उपचार गर्नुपर्ने देखिएकाहरुलाई पाटन र वीर अस्पतालमा गराउन समन्वय गर्ने आयोजकले जनाएको छ ।
गोदावरी नगरपालिका र चापागाउँ मेडिकल हलसँगको समन्वयमा सम्पन्न शिविरमा ल्याब परीक्षणलगायत थप उपचार गर्नुपर्ने देखिएकाहरुलाई पाटन र वीर अस्पतालमा गराउन समन्वय गर्ने आयोजकले जनाएको छ ।
नवीनतम प्रयास संस्थाका उपाध्यक्ष सन्दिप श्रेष्ठले शिविरले स्वास्थ्यप्रति संवेदनशीलता एंव नियमित स्वास्थ्य परीक्षणको आवश्यकता बारे बोध भएको बताएका छन् ।