प्रदेशसभा निर्वाचन तर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

काठमाडौं।निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन तर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।

आयोगले बुधबार साँझ प्रदेशसभा उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो ।

प्रकाशित सूचीका लागि तलको तालिका हेर्नुहोस्

ALL_CANDIDATE_PA_2079_06_26_19_00