काठमाडौं–४ मा गगन थापाको अग्रता कायमै

फाइल तस्वीर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतान्तरले अगाडि देखिएका छन्।

थापाले ८ हजार १८७ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत पाएका छन्।