डडेल्धुरामा सागर ढकाल भन्दा देउवा दोब्बर मतले अगाडी

काठमाडौं। डडेल्धुरामा २७ हजार ९ सय ६१ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको १३ हजार ८ सय ५९ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार २ सय ३७ मत पाएर दोस्रो स्थानमा छन्।

यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ४ हजार ८३ मत पाएका छन्।