ललितपुरबाट तोसिमा कार्की भारी मतले निर्वाचित

ललितपुर । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीसँग पराजित भएकी छिन् । ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा डा।कार्की विजयी भएकी छिन् ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले हराउदै डा कार्की प्रतिनिधिसभाा निर्वाचित भएकी हुन ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसारका अनुसार डा कार्कीले ३१ हजार १३६ मत ल्याउदा भुसालले ८ हजार ७६९ मत मात्र पाइन्पा । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए ।