बाजुरामा २५ सय ३७ मतगणना हुँदा बद्री पाण्डेको अग्रता कायमै

काठमाडौं। बाजुरामा मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका
छन्।

बाजुरा प्रतिनिधि सभाको २५ सय ३७ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता लिरहेका छन्।

नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १२ सय ५० मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ सय ३२ मत पाएका छन्
मतगणना बिहिवार साँझ ६ बजे बाट शुरु भएको थियो।