यी हुन् माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएका १४ समानुपातिक सांसदहरू (नामावलीसहित)

फाइल तस्वीर

काठमाडौं।नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।

आदिवासी महिलातर्फ
१- दुर्गा राई

२- मीना तामाङ

३- उर्मिला माझी पौडेल

४- छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुषतर्फ 

५- हितराज पाण्डे

खस आर्य महिलातर्फ 

६- ज्ञानु बस्नेत सुवेदी

७- विमला सुवेदी

८- नारायणी शर्मा

थारु महिलातर्फ 

९- रुपा सोसी चौधरी

दलित पुरुषतर्फ 

१०- रणेन्द्र बराइली

दलित महिलातर्फ 
११- सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ  

१२- मीना यादव

१३- उमरावती देवी यादव

मुस्लिम महिला तर्फ 

१४- कल्पना मियाँ