भोली सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं। अर्घाखाँचीको शितगंगा नगरपालिकाले भोलि सोमवार सार्वजनिक बिदा दिने भएको छ।

४१ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते नगरपालिकाले सार्वजनिक बिदा दिने भएको हो।