कृषि विकास बैंकमा खुल्यो जागिर (हेर्नुहोस् सूचना)

काठमाडौं। कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो।१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ।

आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ।