आजको सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।