दुग्ध विकास संस्थानमा महाप्रबन्धकका लागि दरखास्त आव्हान (सूचना सहित)

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेको छ।

योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।