साफ च्याम्पियनसिप : नेपालले बंगलादेशलार्इ हराउँदै सेमिफाइनमा
साफ च्याम्पियनसिप : बंगलादेशलार्इ हराउँदै नेपाल सेमिफाइनमा
ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिप फुटबलमा दुर्इ गोल गर्दै नेपाल सेमिफाइनमा पुगेको छ । नेपालको तेस्रो खेलमा अग्रता लिदै सेमिफाइनलमा पुगेको हो ।