एमाले कार्यकर्ताले नै लगाए ओलीविरूद्ध मुर्दावादको नारा (भिडियोसहित)
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध एमालेकै कार्यकर्ताले धनगढी विमानस्थलमा मुर्दाको नारा लगाएका छन्। सुदूरपश्चिममा भीम रावल ओलीमाथि भारी बन्दै गएको एमाले कार्यकर्ताले नै बताउने गरेका छन्। एमाले कार्यकर्ताले नै ओलीविरूद्ध मुर्दावादको नारा लगाएपछि सुदूरपश्चिममा एमाले कमजोर बन्दै गएको आकलन गरिएको छ।
