लोडसेडिङ अन्त्य कुलमानले होइन भारतले गरिदिएको हो,उनले जे भने त्यो मानिदिनुपर्छ भन्ने छैन: ऊर्जामन्त्री खड्का (भिडियाे)
काठमाडौं। लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्ने ऊर्जामन्त्री दीपक खड्काले आज बताएका छन्। कुलमानले अंक पाउने कुनै त्यस्तो काम नगरेकोले शून्य अंक दिएको ऊर्जामन्त्री खड्काले सांसद्हरूलाइ जवाफ दिएका थिए।
