प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन

आज मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस। सबैलाई शुभकामना १ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ शनिबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।