सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने हाम्रो अनलाईन १५ जेष्ठ २०८२ काठमाडौं। सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। संघीय संसदमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहभागितामा यो अभियान कार्यान्वयन गरिने बताए।