सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब हाम्रो अनलाईन १५ जेष्ठ २०८२ सांकेतिक तस्वीर काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षाका लागि एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। वृद्ध भत्ता,एकल महिला, फरक क्षमता भएकाहरुकालाई वितरण गर्न यो रकम विनियोजन गरिएको छ।