श्रीमती कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ हाम्रो अनलाईन २०८३ श्रावण १, शुक्रवार काठमाडौं। बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन्। उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो। प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरले जानाएकाेछ। केही दिनअघि नै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ।