एमसीसी विरुद्धको संयुक्त विशाल विरोधसभालाइ क्रान्तिककारी माओवादीका महासचिव मोहन वैद्यसहितका शीर्ष नेताहरुले आज सम्बोधन गर्दै
क्रान्तिकारी मओवादीसहितका ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको निष्कर्ष: एमसीसीलाई कार्यान्वयन गर्न नदिने घोषणा