प्रधानमन्त्री जनताको काम छिटो गर भन्ने,जनप्रतिनिधि र कर्मचारी पूर्वराष्ट्रपतिको स्वागतमा सेवा ठप्प पारेर सडकमा उभिने
सर्वसाधारणको घरपरिवार लथालिंग बनाउने पूर्वगृहमन्त्री लामिछानेको निर्णय उल्टाउने कि,गृहमन्त्री लेखकज्यू ?