क्रान्तिकारी माओवादीसहितका पाँच पार्टीले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई बुझाए ज्ञापन पत्र (पत्रसहित)
क्रान्तिकारी माओवादीसहितका ५ कम्युनिष्ट पार्टीले आज नागरिकता विधेयक रोक्न राष्ट्रपतिलाइ ज्ञापनपत्र बुझाउदै