इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्पले, मृतकको संख्या ८३२ पुग्यो, संख्या दिन प्रतिदिन बढ्दै
दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै अपराध नियन्त्रण तथा उपभोक्ता ठगी रोक्न विशेष सुरक्षा र अनुगमन