तपाई हामीले बादरको बारेमा थाहा पाउनै पर्ने १२ कुराहरु ,मानिसको पुर्खा बादर भन्छन यस्ताे छ कारण

 

काठमाडाै। बादर समन्धित केहि पढ्नै पढने राेचक कुराहरू यस्ता छन् तपाहरू पनि केहि कुराहरू बुझन चहानु हुन्छ भने पढ्नु हाेस् र जनकारी लिनु हाेस्।  

१. हरेक साल December 14 तारिखका दिन बिश्व बादर दिवस मनाईने गरिन्छ, यसको सुरुवात २००० मा भएको थियो, जसलाई मजाक को रुपमा हेर्ने गरिन्थ्यो ।

२. बादर लाई दुई भागमा विभाजन गरियको पाइन्छ, जुन एउटा अफ्रीकन र अर्को एसियन जसलाई पुरानो बादर भनिन्छ भने, दक्षिण अमेरिकामा बस्ने बादर लाई नयाँ बादरको रुपमा चीन्ने गरेको पाइन्छ ।

३. नयाँ बादरको ३६ ओटा दात हुन्छ भने पुरानो बादरको ३२ ओटा मात्र हुने गर्दछ ।

४. बादर २६० जीवित प्रजातिका छन् त्यसमध्ये सबै भन्दा धेरै ब्राजिलमा पाइने गरिन्छ ।

५. सबै बादर संग आफ्नै फिंगर प्रिन्ट हुने गर्दछ ।

६. अंन्तरिक्षमा सबै भन्दा पहिला जाने Albert ll जुन बादर नै रहेको थियो, सन् १९४९ मा पृथ्वी बाट १३३ k.m को उचाईमा रहेको थियो ।

७. विश्वको सबैभन्दा ठुलो बादर जसको नाम mandrill’ रहेको छ, जसको तौल ३५ के.जी रहेको छ, भने लम्बाई ३.३ फिट रहेकोछ ।

८. विश्वको सबै भन्दा सानो बादर यति सानो कि, मानिसको हत्केलामा पनि अट्न सक्छ, “pygmy Marmoset” नामक यो बादरको लम्बाई भने ४ इन्च र तौल १०० ग्राम रहेको छ ।

९. बादरको IQ लेबल १७४ हुन्छ, सामान्य तया गणिती हिसाब पनि हल गर्न सक्छ ।

१०. बादरले महिला साथी संग सेक्स गर्न लोभ्याउनको लागि, पहिला स्वयम आफ्नै हातमा पिसाब गर्ने गर्छन अनि उसले पुरै सरिरमा नै रगट्ने गर्छ ।

११. मरी सकेको बादरको गिदी चीन र मलेसियामा पकायर होस् या काचै स्वादिस्ट भोजनको रुपमा खाने चलन छ ।

१२. “Howler” नामक मंकी ठुलो आवाज निकाल्न सक्नेमा पहिलोमा पर्दछ, खालि मैदानमा कमसेकम ५ कि. मि सम्मको दुरीमा यसको आवाज गुन्जिने गर्दछ, यस बादरको अन्डकोस निकैनै सानो हुनेगर्दछ,र सुक्रकिटको संख्या थोर मात्रामा हुने गर्दछ ।

१३. बादर र मानब बीच ९८ प्रतिसत DNA मेल खाना जान्छ ।

१४. जापानको एक रेस्टुरेन्टमा बादर लाई वेटर को जस्तै काममा राख्ने गरिन्छ ।

१५. Bonobo Monkey” यो मानब जातिको नजिकको समबन्ध भएको बादर हो ।

१६. जब बादर लाई सिसा दिईन्छ तब उसले सुरुमा आफ्नो गुप्त अंगलाई हेर्ने गर्छ ।

१७. एउटा गर्भवती बादरनिले आफ्नो पेटमा १३४ देखि २३७ दीन सम्म राख्ने गर्छिन, भने इनिहरुको बाच्ने आयु १० देखि ५० साल सम्म हुने गर्दछ भने, अहिले सम्म धेरै वर्ष जिउनेमा एउटा बादर ५३ वर्ष सम्म रहेको पाइन्छ ।

१८. मानब जातिको अलाबा बादर यस्तो प्राणि हो जसले केराको बोक्रा उघारेर खान्छ, सायद तपाइलाई थाहा नहोला कि यसले उल्टो बाट केलाउने गर्दछ ।

१९. “Capuchin” बादर सबै भन्दा होसियार हुने गर्दछ, यसले ओखर लाई ढुंगाले फुटाई दिन्छ ।

२०. के भगवान हनुमान साचै नै बादर हुन् ?

२१. के हामि मानब जाति बादर बाटै उत्पति भएका हौ त ? यदी हौ भने अजै धर्तीमा बादर किन मानब हुदैनन् ?