मात्र ५ मिनेटमा चमत्कार देखाउन सकिने गुट्का सुर्ती खाएर दात खराब भएका छन भने पढनुहाेस्

काठमाडाै।   पहेंलो दाँत स्वास्थको हिसाबले मात्र नभई मानिसको व्यक्तित्वमा पनि यसले धेरै असर पार्छ। यदि कुनै व्यक्ति देख्दा आकर्षक र सुन्दर शारीरिक बनावटको छ तर उसको दाँत बेसार जस्तै पहेंलो छ भने मानिसहरुको हेर्ने दृष्टिकोण नै फरक हुन्छ।

 

दाँत पहेंलो हुनुका कयौं कारणहरु छन् जसमध्ये कसैको स्वास्थ्यको खराबीले यस्तो समस्या आउँछ । तर प्रायस् मानिसको आफ्नै लापरबाहीले यस्ता समस्या आउँछन् । जस्तो की अचेल युवा देखि बुढासम्मकाले चुरोट, पान, पराग, खैनी जस्ता सुर्तीजन्य पदार्थ खान्छन् जसको कारण दाँत पहेंलो वा रातै हुने र दाँत सम्बन्धी विभिन्न समस्याहरु देखा पर्छन्। यतिमात्र नभई सास गन्हाएर तपाइँको सामु कोहि मान्छे पर्न चाहँदैनन्।

 

त्यसकारण आज हामी पहेंलो बेसार जस्तो दाँतलाई मोती जस्तो चम्किलो बनाउने र सास गन्हाउने समस्याबाट छुटकारा पाउने गोप्य घरेलु विधि बताउन गइरहेका छौँ।

चाहिने सामग्रीस् कोल्गेट मन्चन, बेकीङ सोडा, नुन, फिटकिरी, कागती, कफी पाउडर

बनाउने विधिस् एउटा सफा कचौरामा थोरै मन्चन ९एकपटक ब्रस गर्दा प्रयोग गर्ने जत्ति०, सानो चम्चाको आधा भन्दा कम बेकीङ सोडा, एक चिम्टी नुन, एक चिम्टी फिटकिरी, आधा टुक्रा कागतीको रस र थोरै कफीको पाउडर राखेर एउटा ब्रस ९दाँत माझ्ने० को सहायताले मिसाउने। अब यो पेस्ट राखेर विस्तारै विस्तारै दाँत माझ्ने । करिब दुई मिनेट सम्म ब्रस गर्नुहोस् । दुई मिनेटपछी पानीले मुख पखाल्ने।

यो विधिलाई १५ दिनमा दुई पटक जत्ति प्रयोग गर्नुहोस् । जसले पहेंलो दाँतलाई हिउँ जस्तै चम्काउन र सास फ्रेस बनाउन महत्वपूर्ण भूमिका खेल्छ।