राखीले सेयर गरिन् आफनो लाज पचाएर गोप्य भिडियो

काठमाडौ । चर्चित बलिउड अभिनेत्री राखी सावन्तले विवाह गरेको केही सप्ताह बितेको छ । यो बीचमा उनका केही गोप्य तस्बिरहरु बाहिर आएका छन् । सामान्य रुपमा हेर्दा यस्ता तस्बिर बाहिर आउनु असमान्य हो तर उनकै आइडीबाट यस्ता खालका तस्बिरहरु लिक भएपछि सबै चकित भएका छन् ।

 

उसै पनी राखीर्लाइ यस्ता विवादमा पर्ने खालका हर्कतहरु गरेर चर्चामा आउँन चाहने नायिकाको रुपमा लिने गरिन्छ । उनका हनीमुनका केही अति संवेदनशील तस्बिर बाहिर आएका हुन् ।