कालिकोटकि सपना भईन – मिस स्टार नेपालगंञ्ज २०७६ को सेकेन्ड रनरअप
कमल कोपिला | काठमाडौं
कालिकोट जिल्लाको नरहरिनाथमा जन्मेकी सपना बिस्ट नेपालगन्जमा आयोजित प्रतियोगिता मिस्टर/मिस स्टार २०७६ को सेकेन्ड रनर अप भएकी छन ।
केही महिना अघि देखि सुरु भएको उक्त प्रतियोगितामा जम्मा १३ जनाको सहभागीता थियो । उक्त प्रतियोगितामा प्रथम भने स्मृति वंशी र दोस्रो रेजिना थापा भएकी हुन ।
हाल नेपालगन्जमा अध्ययनरत कालिकोटकि सपना बिष्ट सानै उमेर देखि यो क्षेत्रमा रुचि थियो । सपना समग्र कर्णालीबाट यसखाले प्रतियोगितामा भाग लिएर सहभागीता जनाउदै तेस्रो स्थान हासिल गर्ने पहिलो चेली हुन ।
तस्वीरमा सपना बिष्ट :