भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)

रुपन्देही,असाेज ८ । भोलि असोज ९ गते बिहीबार तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउन सार्वजनिक बिदा दिने निर्णय भएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएकाे छ।